Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

मधेसमा नयाँ सरकार गठनका लागि आह्वान

मधेसमा नयाँ सरकार गठनका लागि आह्वान


  • 365
    Shares

    मधेसमा नयाँ सरकार गठनका लागि आह्वान
    images

    काठमाडौं । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ ।

    प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले दलहरूलाई बुधवार अपराह्न ४ बजेसम्मको समय दिएर  संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेकी हुन् । 

    आजै मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएका थिए । 

    प्रकाशित मिति :आश्विन २८ २०८२ मंगलवार - १६:५२:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij