Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

हमासद्वारा मारिएका विपिन जोशीको शव आजै हस्तान्तरण गरिने

हमासद्वारा मारिएका विपिन जोशीको शव आजै हस्तान्तरण गरिने


  • 1.7K
    Shares

    • images
    हमासद्वारा मारिएका विपिन जोशीको शव आजै हस्तान्तरण गरिने

    काठमाडौँ । हमासद्वारा मारिएका विपिन जोशीको शव आजै हस्तान्तरण गरिने भएको छ । हमासको सशस्त्र शाखा कसम ब्रिगेडले आज चार जना बन्दीको शव हस्तान्तरण गर्ने बताएको छ ।

    हमासको उक्त सशस्त्र समूहले एक विज्ञप्ति जारी गर्दै विपिन मृतक बन्दीहरूको पहिचान गाइ इलोज, योसी शाराबी, र डेनियल पेरेजको रूपमा गरेको छ।

    विपिन जोशीको मृत्यु भएको पुष्टि

    विज्ञप्तिमा उनीहरूको शव आज हस्तान्तरण गरिने बताइएको छ। यसअघि हमासले गाजामा रहेका सबै २० जना जीवित बन्दीहरूलाई रिहा गरिसकेको भए पनि उसले अझै पनि केही मृत इजरायली बन्दीहरूको शव नियन्त्रणमा राखेको छ।

    प्रकाशित मिति :आश्विन २७ २०८२ सोमवार - १९:५८:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij