Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

एकैदिन ताेलामा ३००० रूपैयाँ बढ्याे सुनकाे मूल्य

एकैदिन ताेलामा ३००० रूपैयाँ बढ्याे सुनकाे मूल्य


  • 484
    Shares

    एकैदिन ताेलामा ३००० रूपैयाँ बढ्याे सुनकाे मूल्य
    images

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनचाँदी मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढेको छ।

    योसँगै प्रतितोला छापावाल सुन २ लाख ३८ हजार रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ४५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ३१ सय २५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा ३ हजार ८० रुपैयाँमा किनबेच भएको थियो।

     

     

    प्रकाशित मिति :आश्विन २६ २०८२ आइतवार - ११:२५:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij