२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिंहदरबारभित्र र काठमाडौंका विभिन्न स्थानमा आगजनी गरिएका सवारीसाधनहरू अहिले नयाँबानेश्वरस्थित आगलागी भएको संसद् भवन परिसरमा थुपारिएको छ।
तत्काल प्रयोगमा आउने सम्भावना नदेखिएपछि संसद् भवन परिसरलाई आगजनी गरिएका सवारीसाधनहरू राख्ने थलो बनाइएको छ ।
आन्दोलनका क्रममा भवनमा आगलागी हुँदा त्यहाँ रहेका भौतिक संरचना पूर्ण रूपमा जलेर नष्ट भएका छन्। अहिले भवन प्रयोगयोग्य नरहेको बताइन्छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij