Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान, तोलामा २ लाख ४० हजार नजिक

सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान, तोलामा २ लाख ४० हजार नजिक


  • 498
    Shares

    सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान, तोलामा २ लाख ४० हजार नजिक
    images

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य २ लाख ४० हजार नजिक पुगेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ३८ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा २ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको हो । 

    यस्तै चाँदीको मूल्य समेत ३ हजार ३५ रुपैयाँ पुगेको छ । बुधबार तोलामा २ हजार ९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर कारोबार भएको हो । 

     

    प्रकाशित मिति :आश्विन २३ २०८२ बिहिवार - १०:५७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij