२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । सन् २०२५ रसायनशास्त्रतर्फको नोबेल पुरस्कार ३ वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिएको छ ।
रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले बुधबार यस वर्षको पुरस्कार वैज्ञानिकहरू सुसुमु कितागावा, रिचर्ड रोबसन र ओमर एम। याघीलाई प्रदान गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
उनीहरूलाई मेटल अर्गानिक फ्रेमवर्कको विकासमा दिएको योगदानको लागि प्रदान गरेको जनाइएको छ ।
उनीहरूले ग्यास तथा अन्य रसायनहरू सजिलै प्रवाह गर्न सक्ने ठूला खाली ठाउँ भएको अणु संरचना निर्माण गरेका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij