Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ३८ हजार पुग्यो

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ३८ हजार पुग्यो


  • 526
    Shares

    सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ३८ हजार पुग्यो
    images

    काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेको छ।

    योसँगै प्रतितोला छापावाल सुन २ लाख ३८ हजार रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च रहेको। हिजो सुन प्रतितोला २ लाख ३५ हजार ४ रुपैयाँमा कारोबार भएको थियो ।

    साथै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा २ हजार ९५५ रुपैयाँ कायम भएको छ। 

     

    प्रकाशित मिति :आश्विन २२ २०८२ बुधवार - ११:१५:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij