Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?


  • 5.6K
    Shares

    बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौंं । नेपाली बजारमा आज सुनको मुल्य २ सय रुपैयाँले बढेको छ ।

    आइतबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९२ हजार रुपैयाँमा खरिद विक्रि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    त्यस्तै, तेजाबी सुन आज ९१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा खरिद विक्रि भएको थियो ।

    यसैगरी, चाँदी पनि १५ रुपैयाँले बढेर आज १३ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । आइतबार १३ सय ४५ रुपैयाँमा किनबेच भएको थियो ।

     

     

    प्रकाशित मिति :बैशाख २७ २०७८ सोमवार - ११:५१:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij