Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

इलाम बाढीपहिरोमा मृत्यु हनेको संख्या ३९ पुग्यो

इलाम बाढीपहिरोमा मृत्यु हनेको संख्या ३९ पुग्यो


  • 960
    Shares

    इलाम बाढीपहिरोमा मृत्यु हनेको संख्या ३९ पुग्यो
    images

    काठमाडौं । इलामको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

    इङ्ला खोलाले बगाएर बेपत्ता भएका सन्दकपुर-५ इङला, जमुनाका २४ वर्षीय प्रवेश गुरूङको शव फेला पछि मृतकको संख्या ३९ पुगेको हो ।

    सन्दकपुर-५ इङलाका वडा सदस्य कुमार गुरुङका अनुसार प्रवेश अस्तिदेखि बेपत्ता भएका थिए भने उनकोको स्वीटर र हाइनेक मात्र भेटिएको थियो । त्यस स्थानबाट करिब ४०० मिटर तल आज उनको शव फेला परेको वडा सदस्य गुरुङले जानकारी दिएका छन् ।

     इलाम नगरपालका–६ का महेन्द्र लिम्बु बेपत्ता भएका छन् । उनलाई पहिरोले घरसहित बगाएको थियो ।

     

    प्रकाशित मिति :आश्विन २१ २०८२ मंगलवार - १२:५७:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij