Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

आज सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, तोलामा २ लाख ३५ हजार नाघ्यो

आज सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, तोलामा २ लाख ३५ हजार नाघ्यो


  • 869
    Shares

    आज सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, तोलामा २ लाख ३५ हजार नाघ्यो
    images

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलवार नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा २ हजार ३ रुपैयाँ बढेको छ।

    योसँगै प्रतितोला छापावाल सुन २ लाख ३५ हजार ४ रुपैयाँ कायम भएको छ भने यो मूल्य हालसम्मकै उच्च रहेको। हिजो सुन प्रतितोला २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

    साथै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा २ हजार ९६० रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदी तोलामा २ हजार ९ सय ६० रुपैयाँमा किनबेच भएको थियो।

    प्रकाशित मिति :आश्विन २१ २०८२ मंगलवार - ११:००:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij