Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

खुले नाका, बढ्यो काठमाडौं फर्किने यात्रुको चाप (तस्बिरहरू)

खुले नाका, बढ्यो काठमाडौं फर्किने यात्रुको चाप (तस्बिरहरू)


  • 659
    Shares

    खुले नाका, बढ्यो काठमाडौं फर्किने यात्रुको चाप (तस्बिरहरू)
    images

    काठमाडौं । काठमाडौं प्रवेश गर्ने नाकाहरूमा दशैँ मनाएर फर्किने यात्रुको चाप बढेको छ ।

    सरकारले बाढीपहिरोको जोखिमका कारण असोज १८ देखि २० गतेसम्म  काठमाडौं प्रवेश गर्ने नाका बन्द गरेका कारण आजदेखि चाप बढेको हो ।

    नाका खुलेसँगै सवारीसाधन काठमाडौँ छिर्ने क्रम बढेको छ । काठमाडौं छिर्नेमात्र होइन काठमाडौंबाट बाहिरिने यात्रुको सङ्ख्या पनि बाक्लै छ ।  

    मंगलबार बिहान कलङ्कीमा क्षेत्रमा निकै भीड देखिएको छ ।

    n4.jpg

    n3.jpg

    n2.jpg 

    n1.jpg

    प्रकाशित मिति :आश्विन २१ २०८२ मंगलवार - १०:१८:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij