Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम जाने तयारीमा

मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम जाने तयारीमा


  • 540
    Shares

    मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम  जाने तयारीमा
    images

    काठमाडौं । अविरल वर्षाका कारण पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न वर्तमान सरकारका दुई मन्त्रीहरु आज इलाम जाने तयारीमा रहेका छन् । 

    मौसम अनुकूल भएमा मन्त्रीद्वय कुलमान घिसिङ र ओम प्रकाश अर्याल इलाम जाने भएका हुन् ।

    काठमाडौंबाट झापाको भद्रपुरसम्म नियमित उडानको हवाईजहाजमा र भद्रपुरबाट इलाममा हेलिकप्टरबाट जाने तयारी रहेको छ । असोज १८ गतेको भिषण वर्षाले इलाममा ३७ जनाको मृत्यु भइसकेको छ । कयौं घाइते र बेपत्ता छन् ।

     

     

     

    प्रकाशित मिति :आश्विन २० २०८२ सोमवार - ०७:३४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij