Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पहिरोसँगै आएको ढुंगाले लागेर काभ्रेको रोशीमा ५६ वर्षीया महिलाको मृत्यु

पहिरोसँगै आएको ढुंगाले लागेर काभ्रेको रोशीमा ५६ वर्षीया महिलाको मृत्यु


  • 1.8K
    Shares

    • images
    पहिरोसँगै आएको ढुंगाले लागेर काभ्रेको रोशीमा  ५६ वर्षीया महिलाको मृत्यु

    काठमाडौं । काभ्रेको रोशीमा सुक्खा पहिरोसँगै आएको ढुंगाले लागेर एक महिलाको मृत्यु भएको छ ।

    आइतबार अपराह्न ४ बजेतिर रोशी गाउँपालिका-११ स्थित भैंसेमा सुक्खा पहिरोसँगै आएको ढुंगाले लागेर ५६ वर्षीया बिमलादेवी तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिएका छन्।

    बिमलादेवी घर नजिकै लुगा धुन जाने क्रममा पहिरोसँगै आएको ढुंगाले लागेर मृत्यु भएको थियो । 

     

    प्रकाशित मिति :आश्विन १९ २०८२ आइतवार - २०:०७:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij