२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । शुक्रबारदेखिको विपद्का घटनामा इलाममा ३७ मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार पहिरोमा परेर १७ जना पुरुष र २० जना महिलाको मृत्यु भएको हो । ८ जना घाइते भएको छ ।
मृत्यु हुनेमा सवैभन्दा बढि देउमाई नगरपालिका र माई जोगमाई गाँउपालिकाको मानिस रहेका छन् भने त्यहाँ ८/८ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ८ जना घाइते भएको छ ।
त्यसैगरी फाकफोकथुंग गाँउपालिकामा एक जनाको मृत्यु भएको छ भने अबिरल बर्षका कारण एक जना बेपत्ता भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij