Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

काठमाडौंको भीमसेनस्थानमा आगलागी

काठमाडौंको भीमसेनस्थानमा आगलागी


  • 813
    Shares

    काठमाडौंको भीमसेनस्थानमा आगलागी
    images

    काठमाडौँ ।  काठमाडौंको भीमसेनस्थानमा सोमबार बिहान आगलागी भएको छ । बिहान ३ बजेदेखि घरमा आगलागी सुरु भएको  हो । 

    दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेपनि आगो नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

    दमकलसहित नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतले आगो निभाइरहेका छन् ।आगलागीको कारण खुलिसकेको छैन । 

    प्रकाशित मिति :आश्विन १३ २०८२ सोमवार - ०६:५६:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij