Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

राष्ट्रपतिबाट मतदाता नामावली सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिबाट मतदाता नामावली सम्बन्धी अध्यादेश जारी


  • 1.1K
    Shares

    राष्ट्रपतिबाट मतदाता नामावली सम्बन्धी अध्यादेश जारी
    images

    काठमाडौं । काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नामावली ऐन सम्बन्धी अध्यादेश जारी गरेको छ ।

    राष्ट्रपति पौडेलले संविधानको धारा ११४को उपधारा १ बमोजिम मन्त्रिपरिषद्‌को सिफारिसमा मतदाता नामावली ऐन,  २०७३ लाई संशोधन गर्न बनेको अध्‍यादेश जारी गरेका हुन् ।

    हेर्नुहोस् राष्ट्रपति कार्यालयको विज्ञप्ति:ramchandra-poudel-adhyadesh-jari-release.jpg

    प्रकाशित मिति :आश्विन ८ २०८२ बुधवार - १४:१९:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij