Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

मनोज सिलवालले सम्हाले प्राधिकरणको जिम्मेवारी, (तस्बिरसहित)

मनोज सिलवालले सम्हाले प्राधिकरणको जिम्मेवारी, (तस्बिरसहित)


  • 1.7K
    Shares

    मनोज सिलवालले सम्हाले प्राधिकरणको जिम्मेवारी, (तस्बिरसहित)

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले आज पदभार ग्रहण गरेका छन् । 

    सरकारको निर्णयअनुसार शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको विशेषज्ञ पदमा पठाइएको छ । 

    गत २०८१ चैत ११ गते तत्कालीन मन्त्रिपरिषद्ले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गरेको थियो। तर पाँच महिनापछि ऊर्जा मन्त्री बनेका कुलमान घिसिङले शाक्यलाई हटाउँदै आफ्नो नजिकका सहयोगी मानिने सिलवाललाई नियुक्त गराएका छन्।

    आइतबार ऊर्जा मन्त्री घिसिङलाई भेटेर प्राधिकरणको कामबारे जानकारी दिँदै निर्देशन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका शाक्यलाई केही घण्टामै पदबाट हटाइयो।

    manoj-silwal_nea-md_npl-(10)_67fYrWAvBR.jpg

     

    manoj-silwal_nea-md_npl-(4)_MXCNJTDRdQ.jpg

    554199083_2017374849079296_8955793937609184266_n-e1758622812805.jpg

     

    images
    प्रकाशित मिति :आश्विन ७ २०८२ मंगलवार - १६:२४:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij