Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

प्रहरी चौकी जलाई लुटपाट गर्ने दुईजना पक्राउ

प्रहरी चौकी जलाई लुटपाट गर्ने दुईजना पक्राउ


  • 764
    Shares

    प्रहरी चौकी जलाई लुटपाट गर्ने दुईजना पक्राउ
    images

    काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरी चौकीमा आगजनी तथा लुटपाट गर्ने दुईजना पक्राउ परेका छन् ।

    हनुमानस्थानमा रहेको प्रहरी चौकीमा तोडफोड र आगजनी गर्ने दुईजना पक्राउ परेको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताएका छन् । 

    पक्राउ पर्नेमा २४ वर्षीया सृष्टी तामाङ र २४ वर्षीय धीरेन्द्र चन्द रहेका छन् । उनीहरुले प्रहरी चौकीबाट लुटेका बर्दी लगाएर प्रदर्शन गरेका थिए ।

    उनीहरूले प्रहरी चौकी तोडफोड र अगजनी गरी त्यहाँ रहेका प्रहरी पोशाक, हतियार र खाद्यान्नका सामान लुटेका थिए भने विभिन्न सामाजिक सञ्जालमा त्यसका दृश्यहरुको अध्ययनपछि उनीहरू पक्राउ परेको एसएसपी अधिकारीले बताएका छन् ।

    प्रकाशित मिति :आश्विन ६ २०८२ सोमवार - ११:३२:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij