Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

आज सुनको मूल्य ८ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आज सुनको मूल्य ८ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?


  • 750
    Shares

    आज सुनको मूल्य ८ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रवार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार ८ सय रुपैयाँले बढ्दै २ लाख १६ हजार कायम भएको हो ।  

    साथै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ ।  बिहीबार तोलामा २ हजार ५२० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार तोलाको २ हजार ५ सय ८० कायम भएको महासङ्घले जानकारी दिएको छ । 

    प्रकाशित मिति :आश्विन ३ २०८२ शुक्रवार - १०:५६:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij