Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

भारतमा कोरोना : ४ हजारको मृत्यु, ४ लाख ३ हजार संक्रमित

भारतमा कोरोना : ४ हजारको मृत्यु, ४ लाख ३ हजार संक्रमित


  • 7.1K
    Shares

    भारतमा कोरोना : ४ हजारको मृत्यु, ४ लाख ३ हजार संक्रमित
    images

    भारतमा गएको २४ घण्टामा कोरोना भाइरसका कारण चार हजारभन्दा बढीको मृत्यु भएको छ।

    भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा एकैदिनमा ४ हजार ९२ जनाको मृत्यु हुँदा सोही अवधिमा ४ लाख ३ हजार ७३८ को मृत्यु भएको छ।

    यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ करोड २२ लाखभन्दा बढी पुगेको बताइएको छ। यस्तै त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ४२ हजार पुगेको छ।

    प्रकाशित मिति :बैशाख २६ २०७८ आइतवार - १३:२४:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij