Logo

२०८२ फाल्गुण २१ गते बिहिवार

२०८२ फाल्गुण २१ गते बिहिवार

दोलखा वेदिङमा मतदाता आएनन्, कर्मचारी कुरेको कुर्‍यै

दोलखा वेदिङमा मतदाता आएनन्, कर्मचारी कुरेको कुर्‍यै


  • 652
    Shares

    दोलखा वेदिङमा मतदाता आएनन्, कर्मचारी कुरेको कुर्‍यै

    काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–९ वेदिङका  मतदाता दिउँसो साढे ३ बजेसम्म पनि भोट खसाल्न गएका छैनन् । उक्त स्थान जिल्लाकै दुर्गम मानिन्छ । 

    वेदिङ आधारभूत विद्यालय रोल्वालिङ मतदान केन्द्रमा मतदान अधिकृतसहितका कर्मचारी हालसम्म मतदाता कुरेर बसेको जिल्ला निर्वाचन जिल्ला निर्वाचन अधिकारी अप्सरा खत्रीले जानकारी दिइन् । 

    ११३ जना मतदाता  रहेको सो केन्द्रमा मतदान अधिकृतसहित पाँचजना कर्मचारी र १३ जना सुरक्षाकर्मी खटिएका छन् ।

    प्रकाशित मिति :फाल्गुण २१ २०८२ बिहिवार - १६:३०:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij