Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

जेनजी प्रदर्शनमा निधन भएकाहरुको शोकमा माईतीघरमा दीप प्रज्वलन (तस्बिरहरु)

जेनजी प्रदर्शनमा निधन भएकाहरुको शोकमा माईतीघरमा दीप प्रज्वलन (तस्बिरहरु)


  • 1.1K
    Shares

    जेनजी प्रदर्शनमा निधन भएकाहरुको शोकमा माईतीघरमा दीप प्रज्वलन (तस्बिरहरु)
    images

    काठमाडौं । जेनजी पुस्ताको आन्दोलनमा मृत्यु भएकाको शोकमा बुधवार दीप प्रज्वलन गरिएको छ ।

    बुधवार काठमाडौंको माइतीघर मण्डलामा भेला भएर मृतकका परिवार तथा जेनजीहरुले देशभरका शहीदको सम्झनामा दीप प्रज्वलन गरेका हुन् । मृतकप्रति श्रदाञ्जली दिँदै परिवाजनप्रति गहिरो समवेदना समेत व्यक्त गरे ।

    उनीहरुले देशमा आफूहरुको योगदानले राजनीतिक स्थिरता, शान्ति र समृद्धि हुने विश्वास समेत व्यक्त गरे । गत भदौ २३ र २४ गते भएको भ्रष्टाचारविरोधी जेनजीको आन्दोलनको क्रममा देशभर ७४ जनाको मृत्यु भएको थियो ।

     

    प्रकाशित मिति :आश्विन १ २०८२ बुधवार - १८:०४:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij