Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

दक्षिण कोरियामा ई–७ भिसा मार्फत नेपाली श्रमिक पठाउन बनेको कार्यविधि कार्यान्वयन नहुने

दक्षिण कोरियामा ई–७ भिसा मार्फत नेपाली श्रमिक पठाउन बनेको कार्यविधि कार्यान्वयन नहुने


  • 1.4K
    Shares

    दक्षिण कोरियामा ई–७ भिसा मार्फत नेपाली श्रमिक पठाउन बनेको कार्यविधि कार्यान्वयन नहुने

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनपछि दक्षिण कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि कार्यान्वयन नहुने भएको छ ।  

    वैदेशिक रोजगार विभागले बुधवार एक सूचना जारी गर्दै यो जानकारी गराएको हो। विभागका अनुसार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय दिएको निर्देशन अनुसार जी टु जी माध्यमबाट ई-७ भिसामा कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी उक्त कार्यविधि, २०८० कार्यान्वयन नगर्न भनेको छ । 

    विभागले यस सम्बन्धी सम्पूर्ण सरोकारवालालाई जानकारी गराउनका लागि यो सूचना प्रकाशित गरेको जानकारी दिएको छ।

    550481437_745263125003827_10294168753145256_n_9VC2YbQgQA.png

     

    images
    प्रकाशित मिति :आश्विन १ २०८२ बुधवार - १३:३०:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij