२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
२०८२ सालको बडादशैं असोज ६ गतेदेखि सुरु हुन्छ । यस पालि घटस्थापना ६ गते रहेको छ ।
बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको साइत रहेको छ भने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज जारी गरेको सूचनामा उल्लेख रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij