Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

प्रधानमन्त्री कार्की र मोदीबीच बिहीबार कुरा हुने

प्रधानमन्त्री कार्की र मोदीबीच बिहीबार कुरा हुने


  • 729
    Shares

    प्रधानमन्त्री कार्की र मोदीबीच बिहीबार कुरा हुने
    images

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज कुराकानी नहुने भएको छ। मोदीका तर्फबाट भारतीय राजदूत कार्कीलाई सिंहदरबारमा आजै भेट्ने भएका छन्।  

    भेटघाट दिउँसो ४ बजेका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तय भएको छ। प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्न भारतीय राजदूतले प्रधानमन्त्री कार्यालयमा समय लिएका छन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मोदीसँग बिहीबार कुरा हुने तय भएको छ।  

    यसअघि भारतीय विदेश मन्त्रालयले कार्कीलाई प्रधानमन्त्री नियुक्त भएकामा बधाई दिइसकेको छ। मोदीले मणिपुर पुगेर पनि नेपालको असामान्य अवस्थामा नागरिक सरकार गठन हुन सकेकामा स्वागत गरेका थिए। 

    प्रकाशित मिति :भाद्र ३१ २०८२ मंगलवार - १५:३८:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij