Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

शपथलगत्तै कुलमान पुगे त्रिवि शिक्षण अस्पताल घाइते र मृतकका आफन्त भेट्न

शपथलगत्तै कुलमान पुगे त्रिवि शिक्षण अस्पताल घाइते र मृतकका आफन्त भेट्न


  • 813
    Shares

    शपथलगत्तै कुलमान पुगे  त्रिवि शिक्षण अस्पताल घाइते र मृतकका आफन्त भेट्न
    images

    काठमाडौं । नवनियुक्त ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङ शपथग्रहण लगत्तै शिक्षण अस्पताल पुगेका छन् । घिसिङले राष्ट्रपति भवन शीतलनिवासमा शपथग्रहण लगत्तै मृतकका आफन्त र घाइते भेट्न शिक्षण अस्पताल महाराजगञ्ज पुगेका हुन् ।

    घिसिङलाई हिजो प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेकी थिइन् । शीतलनिवासमा शपथलगत्तै उनी घाइते भेट्न पुगेका छन् ।

    घिसिङले शपथपछि अब देश नयाँ दिशातिर अघि बढ्ने र नयाँ रुप लिने प्रतिक्रिया दिएका छन् ।

     

     

    प्रकाशित मिति :भाद्र ३० २०८२ सोमवार - १३:२३:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij