Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

देशका विभिन्न स्थानबाट पुनः राष्ट्रिय परिचयपत्र वितरण सुरु

देशका विभिन्न स्थानबाट पुनः राष्ट्रिय परिचयपत्र वितरण सुरु


  • 1.4K
    Shares

    देशका विभिन्न स्थानबाट पुनः राष्ट्रिय परिचयपत्र वितरण सुरु

    काठमाडौं । देशका विभिन्न स्थानबाट पुनः राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ। जेनजी आन्दोलनका कारण भदौ २३ गतेदेखि अवरुद्ध भएको सेवा आजदेखि सुरु गरेको हो। 

    राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आज सूचना जारी गर्दै सेवा सुरु भएको जानकारी दिएको छ। 

    विभागका अनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, स्थानीय तह र विभागले तोकेको अन्य स्थानहरूमा सेवा सुरु भइसकेको र अन्य कार्यालयहरूमा क्रमशः सेवा सुचारु हुँदै जाने भएको छ।  

    null

    images
    प्रकाशित मिति :भाद्र २९ २०८२ आइतवार - १७:२६:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij