Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

विश्वासको मतको विपक्षमा मतदान गर्न सबै दललाई कांग्रेसको आग्रह

विश्वासको मतको विपक्षमा मतदान गर्न सबै दललाई कांग्रेसको आग्रह


  • 7.8K
    Shares

    विश्वासको मतको विपक्षमा मतदान गर्न सबै दललाई कांग्रेसको आग्रह

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

    शनिबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले यसअघि पदाधिकारी बैठकले गरेको निर्णयलाई अनुमोदन गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

    उनका अनुसार विश्वाको मतको विपक्षमा मत दिन कांग्रेसले सबै दललाई आग्रह पनि गरेको छ ।

    प्रकाशित मिति :बैशाख २५ २०७८ शनिवार - १७:५२:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij