Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

चालक अनुमतिपत्र छपाइ र वितरण अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण

चालक अनुमतिपत्र छपाइ र वितरण अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण


  • 631
    Shares

    चालक अनुमतिपत्र छपाइ र वितरण अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
    images

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरण कार्य अनिश्चितकालका लागि बन्द भएको घोषणा गरेको छ ।

    विभागले जारी गरेको सूचनामा भदौ २३ र २४ गते भएको विरोध प्रदर्शनको क्रममा विभागको संरचनामा भएको तोडफोड, आगजनी र चोरीरलुटपाटका कारण इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन र सर्भरमा क्षति पुगेको उल्लेख गरीएको छ । यस कारण विद्युतीय सवारी साधन दर्ता प्रणालीसहित सूचना प्रविधिसम्बन्धी सम्पूर्ण सेवा अवरुद्ध भएको विभागले जानकारी दिएको छ । 

    विभागका अनुसार अर्को सूचना नभएसम्म चालक अनुमतिपत्र छपाइ र वितरण लगायतका सबै सूचना प्रविधि आधारित सेवा बन्द रहने भएको छ । 

     

    प्रकाशित मिति :भाद्र २९ २०८२ आइतवार - १२:२०:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij