Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

आज सुनको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

आज सुनको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


  • 953
    Shares

    आज सुनको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य ७०० रुपैयाँ घट्दै तोलामा२ लाख १५ हजार १०० रुपैयाँ कायम भएको हो । 

    गत शुक्रबार भने छापावाल सुनको मूल्य तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ कायम भएको थियो । 


    साथै, चाँदीको मूल्य भने बढेको छ । शुक्रबार तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज भने २ हजार ५७० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ । 

     

    प्रकाशित मिति :भाद्र २९ २०८२ आइतवार - ११:०२:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij