Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

गंगा दाहालको घरमा भेटियो जलेको शव

गंगा दाहालको घरमा भेटियो जलेको शव


  • 1.0K
    Shares

    • images
    गंगा दाहालको घरमा भेटियो जलेको शव

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको ललितपुरको ढोलाहिटीस्थित घरमा जलेको अवस्थामा शव भेटिएको छ। 

    मंगलबार प्रदर्शनकारीले दाहालको घरमा आगजनी गरेका थिए। जलिसकेको अवस्थामा शव भेटिएको छ ललितपुरका प्रमुख जिल्ला अधिकारी  भने, यसबारे अनुसन्धान गर्न प्रहरी पुगिसकेको छ। थप कुरा त पछि नै थाहा होला।

    प्रकाशित मिति :भाद्र २५ २०८२ बुधवार - १४:२५:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij