Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

भोलि बिहानसम्मको लागि देशभर निषेधाज्ञा र कर्फ्यु

भोलि बिहानसम्मको लागि देशभर निषेधाज्ञा र कर्फ्यु


  • 1.3K
    Shares

    भोलि बिहानसम्मको लागि देशभर निषेधाज्ञा र कर्फ्यु

    काठमाडौं । नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्युको अवधि थप गरिएको जानकारी दिएको छ। 

    नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज बिहान सूचना जारी गर्दै शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले  निषेधाज्ञा तथा कर्फ्युको अवधि थप गरिएको जनाएको हो। 

    बुधबार बेलुका पाँच बजेसम्म देशभर निषेधाज्ञा जारी रहने र साँझ पाँचबजेपछि भोलि बिहान ६ बजेसम्म कर्फ्र्यु आदेश जारी रहने सेनाले जारी गरेको सूचनामा उल्लेख छ। 

    546114196_1567221124249160_7848541772313804185_n_Ytr4vHtRVn.jpg

    images
    प्रकाशित मिति :भाद्र २५ २०८२ बुधवार - १२:०५:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij