Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

आगजनीमा परी झलनाथ पत्नी घाइते, अवस्था चिन्ताजनक

आगजनीमा परी झलनाथ पत्नी घाइते, अवस्था चिन्ताजनक


  • 1.0K
    Shares

    आगजनीमा परी झलनाथ पत्नी घाइते, अवस्था चिन्ताजनक
    images

    काठमाडौं । प्रदर्शनकारीहरूको आगजनीमा परी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार सघ्त घाइते भएकी छन् ।

    उनलाई कीर्तिपुर स्थित बर्न अस्पतालमा पुर्‍याइएको खबर प्राप्त भएको छ । उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

    प्रकाशित मिति :भाद्र २४ २०८२ मंगलवार - १७:२३:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij