Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

बानेश्वरमा भर्खरै चल्यो गोली, ३ जना घाइते

बानेश्वरमा भर्खरै चल्यो गोली, ३ जना घाइते


  • 687
    Shares

    बानेश्वरमा भर्खरै चल्यो गोली, ३ जना घाइते
    images

    काठमाडौं ।  बानेश्वर क्षेत्रमा फेरि गोली चलेको छ। गोली लागी ३ जना घाइते भएका छन्।

    प्रहरीले तीनवटा गोली प्रहार गरेको थियो भने ३ जना घाइतेलाई एभरेस्ट अस्पतालमा लगिएको छ । 

    केहीबेरअघि त्यो क्षेत्र सेनाले नियन्त्रणमा लिएको थियो।  तर, केही समयमै फेरि प्रदर्शनकारी भेला भएपछि तनाव बढेको छ।

    प्रकाशित मिति :भाद्र २३ २०८२ सोमवार - १८:३१:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij