२०८२ भाद्र २३ गते सोमवार
काठमाडौं । सत्तारूढ नेकपा एमालेको पार्टी कार्यालय च्यासलनजिक आन्दोलनकारी र प्रहरीबीच घम्साघम्सी भएको छ ।
सोमबार जेनजी पुस्ताको आन्दोलनका क्रममा एमालेको पार्टी कार्यालयनजिक प्रदर्शनकारी पुगेको छ । हाल आन्दोलनकारी एमाले कार्यालय घेर्ने प्रयासमा रहेको छ ।
“प्रहरी र आन्दोलनकारीबीच घम्साघम्सी चलिरहेको छ,” एमाले कार्यालय स्रोतले बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij