Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

शिक्षण अस्पतालमा १० जना घाइते उपचाररत, एक जनाको अवस्था गम्भीर

शिक्षण अस्पतालमा १० जना घाइते उपचाररत, एक जनाको अवस्था गम्भीर


  • 1.4K
    Shares

    • images
    शिक्षण अस्पतालमा १० जना घाइते उपचाररत, एक जनाको अवस्था गम्भीर

    काडमाडौं ।  काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि १० जना घाइतेलाई लगिएको छ।

    यीमध्ये एक जना घाइतेको अवस्था गम्भीर रहेको चिकित्सकहरूले जनाएका छन्। साथै ३ जना घाइतेको शल्यक्रिया गर्नुपर्ने भएको छ। १० जना घाइते उपचारका लागि अस्पतालमा ल्याइएको शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसयारले जानकारी दिए।

    जेनजीले सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध आज काठमाडौंमा प्रदर्शन गरेका थिए। सो क्रममा उनीहरू घाइते भएका थिए।

    प्रकाशित मिति :भाद्र २३ २०८२ सोमवार - १५:२४:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij