Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

शीतलनिवास, सिंहदरबार, नारायणहिटी लगायतका मुख्य क्षेत्रमा पनि थपियो कर्फ्यु

शीतलनिवास, सिंहदरबार, नारायणहिटी लगायतका मुख्य क्षेत्रमा पनि थपियो कर्फ्यु


  • 428
    Shares

    शीतलनिवास, सिंहदरबार, नारायणहिटी लगायतका मुख्य क्षेत्रमा पनि थपियो कर्फ्यु
    images

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु क्षेत्र बिस्तार गरेको छ । यसअघि बानेश्वर-तिनकुने क्षेत्रमा मात्र कर्फ्यु लगाएको प्रशासनले पछि त्यसलाई बिस्तार गरेको हो ।

    जिल्ला प्रशासन कार्यालयका अनुसार राष्ट्रपतिको कार्यालय शीतलनिवास, उपराष्ट्रपतिको कार्यालय लैनचौर, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार क्षेत्रमा कर्फ्यु लगाएको छ ।

    आज दिउँसो १ बजेदेखि राति १० बजेसम्म कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारीबाट जारी गरेको आदेशमा उल्लेख छ ।

     

     

    प्रकाशित मिति :भाद्र २३ २०८२ सोमवार - १३:४९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij