Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

त्रिभुवन विश्वविद्यालयले माग्यो ठूलो संख्यामा उप-प्राध्यापक

त्रिभुवन विश्वविद्यालयले माग्यो ठूलो संख्यामा उप-प्राध्यापक


  • 1.1K
    Shares

    त्रिभुवन विश्वविद्यालयले माग्यो ठूलो संख्यामा उप-प्राध्यापक
    images

    काडमाडौं । त्रिभुवन विश्वविद्यालयले ठूलो संख्यामा उप(प्राध्यापक पदको लागि दरखास्त आह्वान गरेको छ। 

    त्रिवि सेवा आयोगको कार्यालयले आज सूचना जारी गर्दै खुला प्रतियोगितामार्फत् तीनसय ५२ जना उपप्रध्यापकको पदपूर्ति गर्न लागिएको जनाएको छ। खुला तथा समावेशी प्रणालीमार्फत् पदपूर्ति गरिने सूचनामा उल्लेख छ। 

    योग्यता पुगेका नेपालीले यही भदौ २९ गतेदेखि आगामी कात्तिक १२ गतेसम्म अनलाइन माध्यमबाट दरखास्त दिन सक्नेछन्।  दोब्बर दस्तुर तिरेर भने कात्तिक १९ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ। 

    प्रकाशित मिति :भाद्र २३ २०८२ सोमवार - १२:०३:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij