Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

उपत्यकामा आज थपिए ४१०६ जना कोरोना संक्रमित

उपत्यकामा आज थपिए ४१०६ जना कोरोना संक्रमित


  • 4.9K
    Shares

    उपत्यकामा आज थपिए ४१०६  जना कोरोना संक्रमित

    काठमाडौं । काठमाडौँ उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा ४ हजार १०६ कोभिड संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३ हजार १८९ भक्तपुरमा ३७४ र ललितपुरमा ६४३ जना छन् । 

    योसँगै काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ३४ हजार ६१९ पुगेको छ । जसमध्ये आईसीयूमा १९४ जना र भेन्टिलेटरमा ८८ जना उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

     

    प्रकाशित मिति :बैशाख २४ २०७८ शुक्रवार - १७:३८:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij