Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

संसद सचिवालयका उपसचिव खनालको कोरोना संक्रमणबाट मृत्यु

संसद सचिवालयका उपसचिव खनालको कोरोना संक्रमणबाट मृत्यु


  • 8.1K
    Shares

    संसद सचिवालयका उपसचिव खनालको कोरोना संक्रमणबाट मृत्यु

    काठमाडौँ । कोरोना संक्रमणका कारण प्रतिनिधि सभा संसद सचिवालयका उपसचिव कृष्णराज खनालको मृत्यु भएको छ ।

    शुक्रबार बिहान अस्पताल कलंकीस्थित शहिद ममोरियल अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको संसद सचिवालयले जनाएको छ ।

    बुधबार गरिएको परीक्षणमा चार सांसद र सचिवालयका तीन कर्मचारीमा संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि चन्द्रागिरी–१२ स्थित घरमै आइसोलेसनमा बसेका उनलाई शुक्रबार बिहान गाह्रो भएपछि अस्पताल लगिएको थियो ।

    वैशाख २७ गते संसद वैठक बोलाइएपछि सांसद र सचिवालयका कर्मचारीको पनि कोरोना परीक्षण गरिएको थियो ।

    प्रकाशित मिति :बैशाख २४ २०७८ शुक्रवार - १३:५४:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij