Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

ब्राजिलमा प्रहरी र लागूऔषध तस्करबीच गोली हानाहान : २५ जनाको मृत्यु

ब्राजिलमा प्रहरी र लागूऔषध तस्करबीच गोली हानाहान : २५ जनाको मृत्यु


  • 6.9K
    Shares

    ब्राजिलमा प्रहरी र लागूऔषध तस्करबीच गोली हानाहान : २५ जनाको मृत्यु
    images

    ब्राजिलमा प्रहरी र लागुऔषध तस्करहरू बिरुद्ध भएको गोलि हानाहानमा परि कम्तिमा २५ जनाको मृत्यु भएको छ ।

    रियो दि जेनेरियोको एक बस्तीमा प्रहरीले लागुऔषध कारोबार गर्ने समूह बिरुद्ध गरेको छापा कारबाहीमा दुइ पक्षबीच गोलि हानाहान भएको हो । जसमा एक जना प्रहरी अधिकारीको पनि मृत्यु भएको छ ।

    तस्करहरूले बालबालिकाहरुलाई लागु औषधि बेचबिखनमा प्रयोग गरेको भन्ने सुचनाको आधारमा प्रहरीले कारबाही गरेको जनाएको छ ।

    प्रहरीले बख्तरबन्द गाडी र हेलिकप्टरद्वारा बस्तीमा प्रवेश गर्दा तस्करहरु छत् बाट हामफालेर भाग्ने कोशिस गरेका थिए । यो रियो दि जेनेरियो शहरको पाँच वर्षायता सबैभन्दा ठुलो प्रहरी कारबाही हो ।

     

    प्रकाशित मिति :बैशाख २४ २०७८ शुक्रवार - १३:४०:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij