Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

केदार घिमिरे स्टारर फिल्म ‘माग्ने राजा’को कमाइ ४ करोड नाघ्यो

केदार घिमिरे स्टारर फिल्म ‘माग्ने राजा’को कमाइ ४ करोड नाघ्यो


  • 260
    Shares

    केदार घिमिरे स्टारर फिल्म ‘माग्ने राजा’को कमाइ ४ करोड नाघ्यो
    images

    काठमाडौं । केदार घिमिरे स्टारर ‘माग्ने राजा’ले सिनेपाः बक्सअफिसमा सुखद कमाइ गरिरहेको देखिएको छ ।

    ‘माग्ने बुढा’को नामले चर्चित कलाकार घिमिरेको पहिलो लिड रोल रहेको यो फिल्म उनको ‘स्टारडम’को एक परिक्षा पनि थियो ।

    ऋषि लामिछाने निर्देशित फिल्मले १२ औं दिनसम्म ४ करोडभन्दा धेरैको ब्यापार गरेको छ । मंगलबारसम्म फिल्मको कमाइ ४ करोड ९ लाख रुपैयाँ ग्रस छ ।

    यो फिल्मले तीजको छेको र पहिलो सप्ताहन्तमा उत्कृष्ट कमाइ गरेको थियो । मुनाल घिमिरेको निर्माण र लामिछानेको निर्देशन रहेको यो फिल्ममा केदारले धनी बन्ने सपना बोकेको एक पात्रको भूमिका निर्वाह गरेका छन् ।

     

    प्रकाशित मिति :भाद्र १८ २०८२ बुधवार - १०:५७:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij