Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

एक घण्टा ढिलो गरी सुरु भयो राष्ट्रियसभा बैठक

एक घण्टा ढिलो गरी सुरु भयो राष्ट्रियसभा बैठक


  • 715
    Shares

    • images
    एक घण्टा ढिलो गरी सुरु भयो राष्ट्रियसभा बैठक

    काठमाडौं । राष्ट्रियसभा बैठक निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी सुरु भएको छ । 

    ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ पेस गर्ने कार्यसूची छ । 

    त्यस्तै बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रतिनिधिसभाबाट सन्देशसहित गएको ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची पनि छ ।

    प्रकाशित मिति :भाद्र १७ २०८२ मंगलवार - १६:२८:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij