Logo

२०८२ भाद्र १६ गते सोमवार

२०८२ भाद्र १६ गते सोमवार

आजै ‘विशिष्ट चलचित्रकर्मी परिचय पत्र’ प्रदान गर्दै, कति जनाले र क–कसले पाउँदैछन् ?

आजै ‘विशिष्ट चलचित्रकर्मी परिचय पत्र’ प्रदान गर्दै, कति जनाले र क–कसले पाउँदैछन् ?


  • 526
    Shares

    आजै ‘विशिष्ट चलचित्रकर्मी परिचय पत्र’ प्रदान गर्दै, कति जनाले   र  क–कसले  पाउँदैछन्  ?
    images

    काठमाडौं । दीपकराज गिरी, जितु नेपाल, दीपाश्री निरौला, रमेश उप्रेती लगायत ८६ चलचित्रकर्मीलाई नेपाल सरकारले ‘विशिष्ट चलचित्रकर्मी परिचय पत्र’ प्रदान गर्दैछ । चलचित्र विकास बोर्डले आइतबार एक कार्यक्रमबिच उक्त प्रमाण पत्र वितरण गर्न लागेको हो ।

    चलचित्र विकास बोर्डमा आयोजना आजै आयोजना गरिएको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रमाण पत्र वितरण गर्ने कार्यक्रम रहेको छ ।

    1.jpg2.jpg

    3.jpg

    4.jpg

    5.jpg

    प्रकाशित मिति :भाद्र १५ २०८२ आइतवार - १३:५७:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij