Logo

२०८२ कार्तिक २ गते आइतवार

२०८२ कार्तिक २ गते आइतवार

जुवातास खेलेको आरोपमा भक्तपुरबाट ५ जना पक्राउ

जुवातास खेलेको आरोपमा भक्तपुरबाट ५ जना पक्राउ


  • 995
    Shares

    जुवातास खेलेको आरोपमा भक्तपुरबाट ५ जना पक्राउ
    images

    काठमाडौं । भक्तपुरको सूर्यबिनायक नगरपालिका–१ दधिकोट तर्खालबाट जुवातास खेलेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

    तर्खाल बस्ने ४३ वर्षीय सुमन खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सुमन समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार नेपाली रूपैयाँ, ३ हजार ७ सय भारतीय रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

    प्रकाशित मिति :भाद्र १५ २०८२ आइतवार - १३:२१:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij