Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

४ बुँदे माग राख्दै डा. गोविन्द केसीले थाले २३ औँ सत्याग्रह

४ बुँदे माग राख्दै डा. गोविन्द केसीले थाले २३ औँ सत्याग्रह


  • 1.1K
    Shares

    ४ बुँदे माग राख्दै डा. गोविन्द केसीले थाले २३ औँ सत्याग्रह

    काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा डा गोविन्द केसीले धनगढीको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २३ औँ सत्याग्रह सुरु गरेका छन्। 

    सरकारले चिकित्सा शिक्षातर्फ (एमबीबीएस)को सिट संख्या बढाएको बिरोधमा डा केसीले सत्याग्रह सुरु गरेका हुन्। केसीले मेडिकलमा सिट बढाएको लगायत ४ बुँदे माग राखेर सत्याग्रह थालेका हुन्।

    images
    प्रकाशित मिति :भाद्र १५ २०८२ आइतवार - १३:०८:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij