Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

आज तोलामा २३ सयले बढ्यो सुनको मूल्य, चाँदी कति ?

आज तोलामा २३ सयले बढ्यो सुनको मूल्य, चाँदी कति ?


  • 484
    Shares

    • images
    आज तोलामा २३ सयले बढ्यो सुनको मूल्य, चाँदी कति ?
    images

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार बजारमा आज सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य  तोलामा २३ सय रुपैयाँले बढेको हो। 

    यससँगै छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ भने गत शुक्रबार सुनको  मूल्य प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

    साथै, आज चाँदीको  मूल्य  तोलामा ४० रुपैयाँले बढेको छ । यससँगै आजको दिन चाँदी तोलामा २३ सय ५० रुपैयाँ कायम भएको छ भने गत शुक्रबार चाँदी २३ सय १० रुपैयाँमा कारोबार भएको थियो।

    प्रकाशित मिति :भाद्र ८ २०८२ आइतवार - १०:५०:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij