२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार )सुनको मुल्य बढेको छ । बुधबार ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार प्रतितोला ३०० रुपैयाँले बढेर ९० हजार ६०० रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ९० हजार १०० रुपैयाँ पर्नेछ ।
यता, चाँदीको भाउ भने घटेको छ ।
बुधबार प्रतितोला एक हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज पाँच रुपैयाँ घटेर एक हजार ३१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij