Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

काठमाडौं बालाजुबाट युवतीको सिक्री लुटपाट

काठमाडौं बालाजुबाट युवतीको सिक्री लुटपाट


  • 288
    Shares

    काठमाडौं  बालाजुबाट युवतीको सिक्री लुटपाट

    काठमाडौं । काठमाडौं  महानगरपालिका–१६ बालाजुस्थित माछापोखरीबाट एक जना युवतीको सिक्री लुटपाट भएको छ ।

    मंगलबार चाबहिलबाट महानगर यातायातमा चढेर गएकी युवतीको सिक्री अपरिचित ४ जनाले माछापोखरीमा लुटेका हुन् । बसबाट ओर्लिने क्रममा उनी लुटिएकी हुन् ।

    आधा तोला तौल भएको करिब ९८ हजार मूल्य बराबरको सिक्री लुटपाट भएको हो । लुटमा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । 

    प्रकाशित मिति :भाद्र ४ २०८२ बुधवार - ११:५२:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij