Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा उपलब्ध छन् लिलाम बिक्री सेवा

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा उपलब्ध छन् लिलाम बिक्री सेवा


  • 1.1K
    Shares

    एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा उपलब्ध छन् लिलाम बिक्री सेवा

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले लिलाम बिक्री सम्बन्धी सम्पूर्ण जानकारी प्राप्त गर्न सकिने अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ ।

    बैंकले बैंकिङ्ग सम्पत्ति, गैर–बैंकिङ्ग सम्पत्ति तथा धितोमा रहेको सम्पत्तिको लिलाम बिक्री सम्बन्धी विवरण https://auctionassistance.nicasiabank.com मार्फत सार्वजनिक गर्ने व्यवस्था गरेको हो ।

    यस पोर्टलमा सम्पत्तिको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा र लोकेशनसहित सम्पूर्ण विवरण समेटिएको छ  भने ग्राहकले क्युआर कोड स्क्यान गरी पोर्टलमा सहज पहुँच पाउन सक्नेछन् ।

    थप जानकारीको लागि पोर्टलमा रहेको सम्पत्ति विवरण अन्तर्गतको म्यासेज बक्स प्रयोग गरी सोधपुछ गर्न सकिने व्यवस्था गरिएको छ ।

    PR_on_NIC_ASIA_Auction_Portal-Image_PbzNXSUXNU_8qSumKpmlr.jpg

     

    images
    प्रकाशित मिति :भाद्र २ २०८२ सोमवार - १२:३५:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij